ललितपुर । गोरखा भूकम्पको १० वर्ष रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिएको छ । २०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिर पुनः निर्माणको काम अन्तिम...