तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
शुक्रबार, २६ वैशाख २०८२, १५ : ०८
नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटी मण्डबमा दशौं संस्करण नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला जारी छ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र ललितपुर उद्योग वाणिज्य संघ तथा घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सो व्यापार मेला वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ।
मेलामा नेपाल, चीन र बंगलादेशका गरी १२० बढी स्टल रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण