फोटो फिचर
१५ दिनमा चार पटक सगरमाथा आरोहण, विश्व कीर्तिमानी ताशीलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
मङ्गलबार, १३ जेठ २०८२, ०८ : ३८
काठमाडौँ । १५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका खुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।
कीर्तिमानी शेर्पालाई आज बिहान काठमाडौँस्थित आन्तरिक टर्मिनलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा भव्य स्वागत गरेका हुन् ।
_LKvfiJECmM.jpg)
_P03y7CFiEO.jpg)
_nxKjbnIcHC.jpg)
_y6MTXMsIRt.jpg)
_wHUyt2TXVa.jpg)
_S55vZmQkQL.jpg)
_7Xudkh2Una.jpg)
_J0ElqMg5wD.jpg)
_JbGqmwrVT2.jpg)
_mMN91rof80.jpg)
_yYg28wfzHz.jpg)
_GkHp58MBeq.jpg)
_sZXGETY8tO.jpg)
_1IX29J5VGX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण