शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही

मङ्गलबार, २० जेठ २०८२, १० : ३५
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा  मन्त्रीसमक्ष शाहीले यस्तो आग्रह गरेका हुन् ।

'बरु ६ महिना यात्रा नगरौँ । यातायात व्यवसायीको धम्कीबाट नडराऔँ,' उनले भने,'अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप