ओखलढुङ्गाको मानेभञ्ज्याङ क्षेत्रमा वर्षा, सतर्कता अपनाउन आग्रह
सोमबार, ०९ असार २०८२, २१ : ११
काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा साेमबार साँझ हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा हल्कादेखि मध्यम वर्षा मापन गरिएको हाे । वर्षासँगै साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएकाे छ ।
विभागले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण