शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कास्कीको मार्दी खोलामा सतर्कता तह पार

आइतबार, १५ असार २०८२, १९ : ३४
आइतबार, १५ असार २०८२

कास्की । कास्कीको मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ। आइतबार साँझको वर्षापछि मार्दी खोला जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप