बौद्धमा आगलागी हुँदा एक जनाको मृत्यु
बिहीबार, २६ असार २०८२, १८ : ०७
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–६ स्थित बौद्धमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
चेमजुङ गल्लिमा आगलागीमा परेर ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
काभ्रेको चौरीदेउराली घर भएर बौद्धस्थित हरि प्रसाद गौतमको तिनतले घरमा बस्दै आएकी तामाङ अशक्त थिइन् । उनको बायाँ खुट्टामा समस्या थियो । आगलागीको कारण खुलेको छैन् । आगलागी अहिले पुर्ण रुपमा नियन्त्रणमा आएको एसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण