रातोपुलमा दिनदहाडै लाखौँ बराबरको चोरी
शनिबार, ०३ साउन २०८२, १८ : ५२
काठमाडौँ । काठमाडौं महानगरपालिका-७ रातोपुलमा शुक्रबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने रूपन्देही सिद्धार्थ नगरपालिका-७ घर भएका ३२ वर्षीय दिपक श्रेष्ठको कोठामा चोरी भएको हो ।
प्रहरीका अनुसार कोठाबाट सुनको विभिन्न गरगहना गरी करिब १५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण