बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
आकाशबाट हेर्दा यस्तो देखियो तीन जिल्लाको सङ्गम
फोटोफिचर

आकाशबाट हेर्दा यस्तो देखियो तीन जिल्लाको सङ्गम

बुधबार, ०७ साउन २०८२

काठमाडौँ । सिन्धुली, रामेछाप र काभ्रेको सङ्गम कुशेश्वर मन्दिर क्षेत्र । रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दुका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो ।

Kusheshwor Nepalthok  (1)

नेपालथोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ । महाशिवरात्रि, हरिबोधिनी एकादशी, तिज, जनै पूर्णिमा, बालाचतुर्दशी, अक्षय तृतीया, बडादसैँ, चैते दसैँ आदि पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ । 

Kusheshwor Nepalthok  (2)

यस मन्दिरमा विशेष गरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौँ उपत्यकाबाट भक्तजन आइपुग्छन् ।

Kusheshwor Nepalthok  (3)Kusheshwor Nepalthok  (4)Kusheshwor Nepalthok  (5)Kusheshwor Nepalthok  (6)Kusheshwor Nepalthok  (7)Kusheshwor Nepalthok  (8)Kusheshwor Nepalthok  (9)Kusheshwor Nepalthok  (10)Kusheshwor Nepalthok  (11)Kusheshwor Nepalthok  (12)Kusheshwor Nepalthok  (13)Kusheshwor Nepalthok  (14)Kusheshwor Nepalthok  (15)Kusheshwor Nepalthok  (16)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया