आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश समाचार

एमालेको बागमती संसदीय दलको निर्णय– प्रदेश सरकारबारे कांग्रेसको संस्थागत निर्णयलाई मान्ने

बुधबार, १४ साउन २०८२, १५ : ३८
बुधबार, १४ साउन २०८२

मकवानपुर । नेकपा एमालेले बागमती प्रदेश सरकारबारे देखिएको अन्योलका बारेमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई मान्ने भएको छ ।

बुधबार एमालेको बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले जनाए ।

उनले प्रदेशमा देखिएको राजनीतिक संकट समाधानका लागि चाँडै नै छलफल गरेर एउटा निकासमा पुग्नेबारे पनि बैठकले निर्णय गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप