अपडेट
उत्तराखण्ड ‘क्लाउड ब्रस्ट’ : २६ जना बेपत्ता*
शुक्रबार, २३ साउन २०८२, १२ : ३०
सुर्खेत । भारतको उत्तराखण्ड राज्यमा ‘क्लाउड ब्रस्ट’का कारण आएको भीषण बाढी र पहिरोमा परी २६ जना नेपाली बेपत्ता भएका छन् । दिल्लीस्थित नेपाली दूतावासले एक सूचनामार्फत उत्तरकाली जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्टमा आएको बाढी र पहिरोमा उनीहरु हराइरहेको जानकारी दिएको हो।
उत्तरकाली जिल्लामा २१ जना हराएका छन् । यसैगरी पौडी गढवालमा ५ जना हराइरहेका छन् ।

यसैगरी १३ जना नेपालीको जिवितै उद्धार भएको पनि दूतावासले जनाएको छ ।

*यसअघि जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई उद्धृत गर्दै '७ जनाको मृत्यु 'भनि समाचार प्रकाशित भएकामा क्षमायाचनासहित अद्यावधिक समाचार प्रकाशित गरिएको छ : सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण