काठमाडौँ । इजरायल र इरानमा रहेका नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न थालिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन...