मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मेस्सीले गरे नाइजेरियाविरुद्ध पहिलो गोल

बुधबार, १३ असार २०७५, ०० : ०४
बुधबार, १३ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध गोल गरेको छ । 

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप