संसद् बैठक
भूमि विधेयक प्रतिनिधिसभामा पेस
शुक्रबार, ०६ भदौ २०८२, १४ : ३२
सारांश
- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी ऐन संशोधन विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्यो।
- समिति सभापति कुसुमदेवी थापाले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरिन्।
- नेकपा (माओवादी केन्द्र) र रास्वपाले प्रतिवेदनमा फरक मत राखे।
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरकमतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस भएको छ ।
समिति सभापति कुसुमदेवी थापाले शुक्रबार विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेकी हुन् ।
समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण