काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।
पछिल्लो समय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरूमा तीव्रता दिइरहेकी छन् ।
_RFEWtQlaXq.jpg)
_bdexemNUVG.jpg)
_3dIJYq52CB.jpg)
_wuhRkJBinP.jpg)
_zwXdp4k0NI.jpg)
_vHk9KunI35.jpg)
_Yu3DP8ZOFm.jpg)
_cgahqkOMZD.jpg)
_5akGzDaPDn.jpg)
_7kRCG8mwoo.jpg)
_Kjyh1Ml2Y1.jpg)
_JjugOrSpAY.jpg)
_mxG1yuNm6v.jpg)
_ZRwrHmBMfD.jpg)
_Y8bQmSJ2YX.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया