बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस लुम्बिनीका सदस्य पोखरेल जिम्मेवारी मुक्त

बिहीबार, १२ भदौ २०८२, १३ : ४३
बिहीबार, १२ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले सदस्य विष्णु पोखरेललाई पदमुक्त गरेको छ।
  • पोखरेललाई साउन ११ गते नै पदमुक्त गरिएको थियो, तर पत्र बिहीबार सार्वजनिक भयो।
  • प्रदेश सभापति अमरसिंह पुनको हस्ताक्षर रहेको पत्रमा विधानअनुसार पदमुक्त गरिएको उल्लेख छ।

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई पदमुक्त  गरेको छ।

पोखरेललाई साउन ११ गते नै पदमुक्त गरेको हो । तर उनलाई पदमुक्त गरिएको पत्र बिहीबार मात्र सार्वजनिक भएको छ । 

प्रदेश सभापति अमरसिंह पुनले हस्ताक्षर गरेको पत्रमा कांग्रेस विधानअनुसार पोखरेललाई जिम्मेवारीमुक्त गरेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप