शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ब्राजिलले गर्यो सर्बियाविरुद्ध पहिलो गोल

बिहीबार, १४ असार २०७५, ०० : २८
बिहीबार, १४ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा सर्बियाविरुद्ध ब्राजिलले गोल गरेको छ । 

पहिलो हाफको खेलमा ब्राजिलका खेलाडी पाउलिन्हो ३६ औं मिनेटमा पहिलो गोल गरेका हुन् । 

यस्तै यता जारी कोस्टारिकाविरुद्ध स्वीजरल्यान्डले पनि एक गोल गरेको छ । स्वीजरल्यान्डका खेलाडी बल्रिम डेजमालीले खेलको ३१ औं मिनेटमा गोल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप