तस्बिरमा हेर्नुहोस् कागे अष्टमीको दिनमात्रै खुल्ने कागेश्वर महादेव मन्दिर
आइतबार, १५ भदौ २०८२, १२ : ३९
सारांश
- आज कागे अष्टमीको अवसरमा काठमाडौंको कागेश्वरीमा मेला लागेको छ।
- हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आज मात्रै खुलेको छ।
- आजैबाट दशैंको लागि मालश्री धुन बजाउन सुरु गरिन्छ, र अब एक महिनापछि दशैं सुरु हुनेछ।
काठमाडौँ । आज कायाष्टमी अर्थात् कागे अष्टमी । आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ ।
यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने गर्छ ।
_DFmFISHPoI.jpg)
यसै दिनबाट विधिवत् रुपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ। अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ। तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
_3QMpxBJJ58.jpg)
_XtO3Cpmbq3.jpg)
_O7LAAcnJya.jpg)
_us2hClTPcG.jpg)
_R1dBEMkP6J.jpg)
_GCGTULFqwr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण