शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन

नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँए पनि  भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ ।  ...