आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी (तस्बिरहरू)
अपडेट

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी (तस्बिरहरू)

शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन स्थलमा प्रतिनिधिहरू पुग्ने क्रम जारी छ । 

महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।  करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ ।

03-uml godawari_NPL (5)

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् । 

02-uml godawari_NPL (2)04-uml godawari_NPL (4)05-uml godawari_NPL (3)06-uml godawari_NPL (6)07-uml godawari_NPL (7)08-uml godawari_NPL (8)09-uml godawari_NPL (9)10-uml godawari_NPL (10)11-uml godawari_NPL (11)12-uml godawari_NPL (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया