शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
एमाले विधान महाधिवेशन

एमाले विधान महाधिवेशनस्थलमा बाँडिदै विद्या भण्डारीको सन्देशसहितको चिठी, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २० भदौ २०८२, १३ : २७
शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

ओलीले यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश लेखिएका चिठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य रहेको चिठी बाँड्नेहरूले बताएका छन् ।

Bidhya bhandariko letter_NPL (1)Bidhya bhandariko letter_NPL (2)Bidhya bhandariko letter_NPL (3)Bidhya bhandariko letter_NPL (4)Bidhya bhandariko letter_NPL (5)Bidhya bhandariko letter_NPL (6)Bidhya bhandariko letter_NPL (7)Bidhya bhandariko letter_NPL (8)Bidhya bhandariko letter_NPL (9)Bidhya bhandariko letter_NPL (10)Bidhya bhandariko letter_NPL (11)Bidhya bhandariko letter_NPL (12)Bidhya bhandariko letter_NPL (13)Bidhya bhandariko letter_NPL (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप