एमाले विधान महाधिवेशन : ५ सदस्यीय प्रस्ताव लेखन कमिटी
शुक्रबार, २० भदौ २०८२, २१ : ०४
काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनको बन्दसत्रमा नेता योगेश भट्टराईको नेतृत्वमा ५ सदस्यीय प्रस्ताव लेखन कमिटी पनि बनेको छ ।
यो समितिमा भट्टराईसहित, ज्वाला साह, ईश्वरी रिजाल, माधव ढुङ्गेल र उशाकला राई रहेका छन् । यस्तै महाधिवेशनमा ७ सदस्यीय बहस नोट कमिटी बनेको छ ।
बहस नोट कमिटीमा नेता लेखराज भट्ट,पद्मा अर्याल, किरण गुरुग, सूर्यबहादुर थापा,जुलीकुमारी महतो,विष्णु रिजाल र निरज आचार्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण