युवा पुस्ताको हिलो मोह ( हेर्नुस् तस्विर)
शुक्रबार, १५ असार २०७५, १३ : ५२
भक्तपुर । धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा धान रोपाइ कार्यक्रम चलिरहेको छ ।
पछिल्लो समय भने यो दिवसमा हिलो खेल्लमात्र भएपनि आजभोलीका युवा पुस्ता ले खेतको गहरोमा पाइला टेक्ने गरेका छन् ।
शुक्रबार भक्तपुरको बागेश्वरीमा आयोजित धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा एकातिर रोपार महिलाहरु धान रोपिरहेका थिए । त्यही खेतमा युवा पुस्ता हिलो छयापाछाप गरेर रमाइलो गरिरहेका देखिन्थे ।
रातोपाटी प्रतिनिधिको क्यामारा कैद भएका दृश्यः
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण