क्रिकेट
एसीसी एसिया कपमा सुखद् सुरुवात गर्ने लक्ष्यमा पाकिस्तान
शुक्रबार, २७ भदौ २०८२, १४ : ०६
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा शुक्रबार पाकिस्तानले आफ्नो पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पाकिस्तान र ओमानबिचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।
आजको खेलमा ओमान र पाकिस्तान पहिलो जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने योजनामा हुनेछन् । पाकिस्तान ओमानभन्दा बलियो टोली हो । पाकिस्तानको टोलीलाई आजको खेलमा केही सहज पनि हुनेछ ।
यता ओमान पनि बलियो पाकिस्तानलाई हराउँदै प्रतियागितामा उपाधि दाबेदारमा आफूलाई प्रस्तुत गर्ने योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण