काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा शुक्रबार पाकिस्तानले आफ्नो पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पाकिस्तान र ओमानबिचको खेल नेपाली समयअनुसार राति सवा ८ बजे...