फोटो फिचर
यसरी सजाइँदैछ नयाँ प्रधानमन्त्रीकाे कार्यकक्ष, तस्बिरहरू
शुक्रबार, २७ भदौ २०८२, १६ : ०४
काठमाडौँ । गृह मन्त्रालयको नयाँ बन्दै गरेको भवनमा नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदैछ ।
गत सोमबार र मंगलबारको प्रदर्शनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार,प्रधानमन्त्री निवास बालुवाटार,शीर्ष नेताहरूका घर,पार्टी कार्यालयहरू र केही निजी सम्पत्तिमा आगजनी एवं तोडफोड गरेका थिए । नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम चर्चामा छ ।


_mbKnduhEtf.jpg)
_UxTuebDKpD.jpg)



_5tXTFm9GuZ.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण