शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जेनजी आन्दोलनका घाइतेहरूसँग भेट

शनिबार, २८ भदौ २०८२, १६ : १२
शनिबार, २८ भदौ २०८२

सारांश

  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की घाइते युवाहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन्।
  • प्रधानमन्त्रीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाइन्।
  • कार्कीले यसअघि ट्रमा सेन्टरको पनि भ्रमण गरेकी थिइन्।

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्।

अहिले उनी सिभिल अस्पतालमा छिन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनी यसअघि उनी ट्रमा सेन्टर पुगेकी थिइन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

sushila-hospital (1)sushila-hospital (2)sushila-hospital (3)sushila-hospital (4)sushila-hospital (5)sushila-hospital (6)sushila-hospital (7)sushila-hospital (8)sushila-hospital (9)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप