कर्णालीका मुख्यमन्त्रीद्वारा जलेका सरकारी कार्यालय अनुगमन, तस्बिरहरू
शनिबार, २८ भदौ २०८२, १९ : ०६
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनमा सुर्खेतमा जलेका कार्यालयको अनुगमन गरेका छन् । शनिबार कँडेलले जलेका सरकारी सबै कार्यालयहरुकोे अनुगमन गरेका हुन् ।
मंगलबार जेनजी आन्दोलनमा सहभागीहरूले मुख्यतया राजनीतिक दलका कार्यालय र सरकारी कार्यालयहरूलाई निशाना बनाएर आगजनी गरेका थिए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड गरी आगजनी गरिएको छ। यसैगरी, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सभा, नापी कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवास र भैरवस्थानस्थित निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ ।
_8PgfHCv09l.jpg)
_BfXsbTzJbt.jpg)
_qUBt2RUa3I.jpg)
_TgQTMnT0gt.jpg)
_c19W59jmyW.jpg)
_floWsiXbpz.jpg)
_Gy9n4ny7QK.jpg)
_p7BWwg9Eqs.jpg)
_vWDIlvlbmh.jpg)
_c7GgtQVsd3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण