काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको महाराजगन्जस्थित प्रहरी वृत्तको प्रधानमन्त्री सुशीला कार्कीले आज निरीक्षण गरेकी छिन्। यस क्रममा उनले प्रहरी वृत्तमा भएको क्षतिको अवलोकन गरिन्।
यसअघि प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर जेनजी आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
_T8rYeAG7IO.jpg)
_Q1AC0aTCTy.jpg)
_OUMIpCOHlG.jpg)
_vaPF6iuxKd.jpg)
_fQanJQd0xX.jpg)
_6w6nHASJaT.jpg)
_35P1iQgjhH.jpg)
_fptB0BP2R5.jpg)
_e77Jg04DOX.jpg)
_l19B3cx0pk.jpg)
_GBpnRgPAfF.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया