प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
शुक्रबार, २२ जेठ २०८३, १९ : ३६
काठमाडौँ । प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले इन्जिनियरिङ्ग उप समूहमा ६२ जना नायव निरीक्षक (सई) लाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ।
नर्सिङतर्फ ४ जना सईलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ईन्जिनियरिङ्ग उप समूहको कम्युटरतर्फ ४ जना र विधि विज्ञान तर्फ २ जनालाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ । सङ्गीततर्फ ५ जनालाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको छ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण