जेनजी सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै गगन थापालगायतद्वारा दीप प्रज्वलन, तस्बिरहरु
शनिबार, ०४ असोज २०८२, २१ : २५
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले “जेनजी” सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै शनिबार राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ।
सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समेत उपस्थित थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका अन्य नेता, कार्यकर्ताको पनि सहभागिता रहेको थियो।





_hxrtrtUyTO.jpg)
_OkpD7v5xhX.jpg)


_GNSi9L7s5r.jpg)
_v1R2pT4KJ5.jpg)





_aUOL8si8Dz.jpg)

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण