शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रसियाको आत्मघाती गोललगत्तै स्पेनको अग्रता

शुक्रबार, १५ असार २०७५, ०६ : ००
शुक्रबार, १५ असार २०७५

काठमाडौं– विश्वकप फुटबलको आज भएको प्रि क्वाटरफाइनल खेलमा रुसले स्पेनविरुद्ध आत्मघाती गोल गरेको छ । दुई टिमबीच भएको कडा प्रतिस्पर्धाकै बीचमा  सर्गी इग्नासेभिचले प्रिकिकको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

रुसविरुद्धको खेलको पहिलो फ्रिकिक स्पेनका आसेन्सियोले प्रहार गरेका थिए । त्यसलगत्तै स्पेनले अग्रता लिएको छ । खेलको ११ औं मिनेटमा रसियाली डिफेन्डरले गरेको आत्मघाती गोलमा स्पेनले अग्रता लिएको हो ।  खेल अहिले जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप