जेनजी आन्दोलन : सुदूरपश्चिममा ६९१ सवारीसाधनमा क्षति
सोमबार, ०६ असोज २०८२, १३ : ३९
सारांश
- सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनका क्रममा ६९१ सवारीसाधनमा क्षति पुगेको छ।
- प्रहरीका अनुसार, क्षतिग्रस्त सवारीसाधनमध्ये १५७ वटा सरकारी कार्यालयका छन्।
- आन्दोलनकारीले सरकारी तथा निजी सवारीसाधनलाई निशाना बनाएका थिए, जसबाट अर्बौंको क्षति भयो।
धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा ठुलो भौतिक क्षति भएको छ । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार आन्दोलनको क्रममा भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबाट ६९१ सवारीसाधनमा क्षति पुगेको छ ।
प्रहरीको तथ्याङ्कअनुसार, क्षतिग्रस्त सवारीसाधनमध्ये १५७ वटा सरकारी कार्यालयमा प्रयोग हुने चार पाङ्ग्रे गाडी रहेका छन् । दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी कुल ६९१ सवारीसाधनमा क्षति पुगेको हो ।
आन्दोलनकारीले सरकारी तथा निजी सवारीसाधनलाई निशाना बनाएका थिए । जसबाट अर्बौँ रुपैयाँ बराबरका सरकारी संरचना ध्वस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
-
अष्ट्रेलियाले लियो टर्कीबिरुद्ध १ गोलको अग्रता
-
रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण