धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट समयमै प्रदेश सभाबाट पारित गर्न नसक्दा प्रदेशमा बजेट होलिडेको अवस्था सिर्जना भएको छ। असार मसान्तभित्र बजेट पारित हुन नसकेपछि नयाँ...