फोटो फिचर
काठमाडौँका चोकहरूमा हाइ मास्ट लाइट जडान, तस्बिरहरू
बुधबार, ०८ असोज २०८२, १८ : १८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाई मास्ट लाइट जडान कार्य सुरु गरेको छ ।
तीन वर्ष देखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो ।
जसअन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ । दसैँ अघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।
यसका साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडी बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको छ ।
_IdKfCowYxl.jpg)
_C5Fx946XDr.jpg)
_3eLwQr9mBy.jpg)
_hcGbDFlYz4.jpg)
_5MbAw4auSq.jpg)
_c0KNfsRnFc.jpg)
_JoBDm19Pl3.jpg)
_JBIn1MOTEa.jpg)

_INGuHmDrwX.jpg)
_cWXdRlGwrt.jpg)
_oh2S5FlsJn.jpg)
_8Uv9zF26WQ.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण