प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त
आइतबार, १२ असोज २०८२, १७ : ४५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारम खनाललाई नियुक्त गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण