काठमाडौँ। लामो समयदेखि आमरण अनसनमा रहेका जेनजी आन्दोलनका अगुवा अजय सोडारी र नेपाल सरकारबिच ६ बुँदे सहमति भएको छ । बिहीबार सरकार तर्फबाट अजयभद्र खनालबिच ६ बुँदे सहमति भएको हो...