रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो
शनिबार, १८ असोज २०८२, २० : ०४
महोत्तरी । महोत्तरीमा रातु खोलाले बगाएको नेपाल टेलिकमको जिप सशस्त्रले निकालेको छ । प्रदेश–३–०१–४५२७ नम्बरको जिप जेसीबीको सहायताले निकालिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
अविरल वर्षसँगै बढेको रातु खोलाले शनिवार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्ता तर्फ जाँदै गरेको जिप बगाएको थियो । सुरक्षा बेस भंगाहाबाट खटिएको टोलीले जिप निकालेको हो । जिप चालक सकुशल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण