आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो कर्मचारी

शुक्रबार, २४ असोज २०८२, १० : ३२
शुक्रबार, २४ असोज २०८२

सारांश

  • राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा कर्मचारी पदपूर्तिको लागि आवेदन आह्वान गरेको छ।
  • कम्पनीले सहायक व्यवस्थापक सीए, एक्चुरी र सूचना प्रविधि पदमा ७ जना कर्मचारीको लागि आवेदन मागेको हो।
  • इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन्।

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।  कम्पनीले सहायक व्यवस्थापक सीए, सहायक व्यवस्थापक एक्चुरी र सहायक सूचना प्रविधि पदमा कुल ७ जना कर्मचारी माग गरेको हो । 

इच्छुक र तोकिएको योग्यता पुगेका कर्मचारीले आजको मितिले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।  

bima

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप