शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले २०८१–०९१ लाई आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने

काठमाडौँ । सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने भएको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०९०/०९१ सम्मलाई आन्तरिक रोजगार प्रवर्धन दशक मनाउने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...