त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइसकेको थाई लायनको जहाज लखनउमा अवतरण, किन भयो डाइभर्ट ?
आइतबार, २६ असोज २०८२, १६ : ०२
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ लाइन एयरवेजको विमान लखनउ डाइभर्ट भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उडान नम्बर ‘टीएलएम २२०’ को उक्त विमान आइतबार अपराह्न अवतरण हुन नसकेपछि डाइभर्ट गरिएको हो ।
कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘मिसअप्रोच’का कारण डाइभर्ट गरिएको हो ।
‘ल्यान्ड गर्न विमानस्थलमा धेरै प्राविधिक कुरा मिल्नुपर्छ, त्यसमध्ये एउटा पनि मिलेन भने यसलाई मिसअग्रोच भनिन्छ,’ शेर्पाले भने, ‘यस्तो अवस्थामा ल्यान्ड गर्न सकिँदैन, त्यसैले लखनउ पठाइएको हो । अब कहिले आउने वा आउने कि नआउने भन्ने निर्णय भइसकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जथाभाबी आरोप लगाउने प्रवृत्तिले देशको साख गिर्छ: सांसद आचार्य
-
पोखरामा पानी पर्ने सम्भावना सबैभन्दा बढी, धनगढी र नेपालगञ्जमा सबैभन्दा धेरै गर्मी
-
लिचीबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय
-
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सम्बन्धी नयाँ व्यवस्था लागू
-
फेसबुक स्टाटसको भरमा छानबिन समिति नबनाऔँ, तथ्यमा आधारित छलफल गरौँ : सांसद झा
-
मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण