बङ्गलादेशमा भीषण आगलागी, कम्तीमा नौ जनाको मृत्यु
मङ्गलबार, २८ असोज २०८२, १७ : २०
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकास्थित रासायनिक गोदाममा भीषण आगलागीमा भएको छ । आगलागीमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
धेरै दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याएको बताइएको छ ।
आगलागीबाट धेरै घाइते भएको बताइएको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण