आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै, शवयात्रामा इजरायली राजदूत सहभागी

मङ्गलबार, ०४ कात्तिक २०८२, ०९ : ००
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • कञ्चनपुरका विपिन जोशीको निधनपछि महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ।
  • भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रामा इजरायली राजदूतसहितको टोलीको उपस्थिति रहेको छ।
  • बिहान ८ बजे सुरु भएको शवयात्रा भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।

धनगढी । हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ। 

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ।

bipin subyatra (2)

बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।

bipin subyatra (3)bipin subyatra (4)bipin subyatra (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप