मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

विपिन जोशीको जन्मदिनमा प्रदर्शन, तत्काल उद्धार गर्न माग (तस्बिरहरू)

काठमाडौँ । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्...