आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
त्रिकोणात्मक सिरिज

पहिलो पावर प्लेमा नेपालको राम्रो सुरुवात

आइतबार, ०९ कात्तिक २०८२, १२ : ०७
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • आईसीसी विश्वकप लिग-२ मा नेपाल र अमेरिकाबीचको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ।
  • टस जितेर बलिङ रोजेको नेपालले १० ओभरमा ३२ रन दिएर १ विकेट लिएको छ।
  • सोमपाल कामीले आन्द्रेस गौसलाई क्याच आउट गराए, जसलाई भीम सार्कीले क्याच गरे।

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिलो पावर प्लेमा राम्रो सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालले १० ओभरमा ३२ रन खर्चेर एक विकेट लिएको छ ।

अमेरिकाले ३२ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले आन्द्रेस गौसलाई आठौँ ओभरको दोस्रो बलमा क्याच आउट गराएका हुन् ।

सोमपालको बलमा भीम सार्कीले क्याच गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप