आईसीसी विश्वकप लिग–२
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
बुधबार, १९ कात्तिक २०८२, १० : ४७
सारांश
- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
- यूएईका कप्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।
- यो सिरिजमा नेपालले हालसम्म एउटा पनि खेल जित्न सकेको छैन।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पाँचौँ त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
आईसीसी एकेडेमी क्रिकेट मैदानमा यूएईका कप्तान अलिसान शरार्फुले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
यो सिरिजमा नेपाली टोलीले हालसम्म जित निकाल्न सकेको छैन । खेलेका तीनवटै खेलमा नेपाल पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण