नेपाललाई पाँचौँ झट्का: दीपेन्द्र ३७ रनमा आउट
बुधबार, १९ कात्तिक २०८२, १४ : ०३
सारांश
- यूएईविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमायो।
- दीपेन्द्रसिंह ऐरी ३७ रन बनाएर रन आउट भए।
- नेपालले ३३ ओभरमा पाँच विकेट गुमाएर १४४ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका दीपेन्द्रसिंह ऐरी ३३औँ ओभरको पाँचौँ बलमा ३७ रन बनाएर रन आउट भएका थिए ।
यस विकेटसँगै नेपालले ३३ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १४४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण