प्रदर्शन
संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन, तस्बिरहरू
विद्यासुन्दर र सुनिता पनि सहभागी
मङ्गलबार, २५ कात्तिक २०८२, १५ : १८
काठमाडौँ । नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौँको वसन्पुरमा प्रदर्शन गरेको छ ।
संसद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । सोही घोषणा अनुसार एमालेले प्रदर्शन गरेको हो ।
आजको प्रदर्शनमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पूर्वमेयर विद्यासुन्दर शाक्यलगायत पनि सहभागी भएका थिए ।
त्यस्तै एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौँमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ । एमालेले वर्तमान सुशीला कार्कीको सरकार असंवैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउँदै आएको छ ।
_hz0DXKewzQ.jpg)
_Aag6IsxCKo.jpg)
_hlIogLhH2E.jpg)
_xiUuHMkN3V.jpg)
_36eI2KshbF.jpg)
_q1Tb2GcDwq.jpg)
_a2WI5jgz0S.jpg)
_OJNeDn8lqe.jpg)
_AsjXdW7tz5.jpg)
_zqUbTN59lu.jpg)
_gxL6SYg036.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण