रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : १६
सारांश
- रुपन्देहीको देवदहमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
- मृत्यु हुनेमा नवलपरासी पूर्वका ३५ वर्षीय देवबहादुर आले रहेका छन्।
- विवाहको लागि लाइट जडान गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–७ शितलनगर डेरा गरी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ३५ वर्षीय देवबहादुर आलेको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
देवदह नगरपालिका–६ खैरेनीस्थित घरमा विवाहको लागि झिलिमिली लाइट फिट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण