बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो।  भुललाई घर नजिकै रहेको तराइला...